१२.८ प्रतिशत परिवार भाडामा बसिरहेको राष्ट्रिय तथ्यांक

  काठमाडौँ / राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६६ लाख ६० हजार ८ सय ४१ परिवार मध्ये ६.० प्रतिशत परिवारहरू आफ्नै घरमा बस्ने पाइएको छ । यस्तै १२.८ प्रतिशत परिवार भाडामा बसिरहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । २०६८ सालको जनगणनामा भने ५.२६ प्रतिशत परिवार आफ्नै घरमा र १२.१ प्रतिशत भाडामा बस्ने तथ्यांक थियो । … Continue reading १२.८ प्रतिशत परिवार भाडामा बसिरहेको राष्ट्रिय तथ्यांक